मोडल वाच
दीपिका पादुकोणको ‘किलर लुक’ देखेर रणवीर सिंह फिदा
काठमाडौँ – बलिउडकी सुपरस्टार दीपिका पादुकोण फेरि एकपटक आफ्नो स्टाइल र ग्ल्यामरस लुकले चर्चामा छाएकी छिन्। फ्रान्समा आयोजित प्रतिष्ठित LVMH पुरस्कार समारोहमा सहभागी हुँदै दीपिका भारतबाट निर्णायक बन्ने पहिलो सदस्य बनिन्। उनले कार्यक्रममा देखाएको ‘किलर लुक’ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। दीपिकाले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरूमा उनी पूर्ण रूपमा स्टाइलिस, आत्मविश्वासी र ग्लोबल फेसको […]
जान्हवी कपूरका प्रेमी शिखर पहारिया को हुन् ?
काठमाडौँ – बलिउडकी चर्चित अभिनेत्री जान्हवी कपूर अहिले शिखर पहारिया नामक युवा उद्यमीलाई डेट गरिरहेकी छिन्। उनीहरूले सार्वजनिक रूपमा आफ्नो सम्बन्ध स्वीकारिसकेका छन् र अक्सर एकसाथ छुट्टै समयमा घुमफिर गर्दै देखिन्छन्। जान्हवी र शिखरको सम्बन्ध स्कूलको दिनदेखि नै रहेको बताइएको छ। शिखर पहारिया एक राजनीतिक परिवारसँग जोडिएका छन्। उनका हजुरबुबा सुशील कुमार शिन्दे, पूर्व महाराष्ट्र […]
न्यूनतम मेकअपमा ज्याकलिनको किलर लुक्सले सामाजिक सञ्जालमा धमाका
काठमाडौँ – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले फेरि एकपटक आफ्ना ग्ल्यामरस तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्दै इन्टरनेटमा धमाकेदार प्रतिक्रिया पाएकी छिन्। खैरो रंगको लामो टाइगर प्रिन्ट बडीकन ड्रेसमा अभिनेत्री निकै स्टाइलिश र आकर्षक देखिएकी छन्। ज्याकलिनले न्यूनतम मेकअप र आफ्नो किलर लुक्सले फ्यानहरूको मन जितेकी छिन्। तस्बिरहरूमा उनी आफ्ना साथीहरूसँग पार्टी गरिरहेकी देखिन्छिन् भने उनको टोन्ड फिगरले […]













































