आज सामान्य बढयो नेप्से, ४ अर्ब ७६ करोड २ लाखको कारोबार

काठमाडौँ – नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६ विन्दुमा पुगेर रोकिएको हो ।

अघिल्लो कारोबार दिन बुधवार नेप्से परिसूचक २.९५ अंकले घटेको थियो। बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाखको कारोबारमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?