कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आइतबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?