कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौँ – कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् । वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १३।३ ओभरमा ५ विकेट गुमाउदै १२४ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?