कर्मा ग्याल्छेन वमजन ल्याए ‘किन माया गर्‍याै- २’

काठमाडौँ- अन्जु पन्त र कर्म ग्यालेचन बाेमजनकाे स्वरमा ‘किन माया गर्‍याै- २’ सार्वजनिक भएको छ।

गीतको भिडियो ‘सेजल एन्ड सिस्टर न्युज एन्ड इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

गीतमा संगीत र एरेन्ज कर्मा ग्याल्छेन वमजनले नै गरेका हुन् भने गीत बिनु मैनालीले लेखेकी हुन्।

भिडियाेकाे सम्पान माेहन सुनुवारले गरेका छन् भने निर्देशन कुबेर तामाङले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?