काठमाडौँमा पनि मनाइयो समाचकेवा

काठमाडौँमा पनि समाचकेवा पर्व मनाइएको छ । राजधानीमा बसोबास गर्ने थारु समुदायका महिलाले समाचकेवा पर्व मनाएका हुन् छ ।

शनिबार थारु समुदायका महिलाहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् ।

थारु समुदायका दिदी–बहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै समाचकेवा मनाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?