नामिबियाविरुद्ध आशिफको अर्धशतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

खेलको १६ ओभर ५ बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

टीयू मैदानमा जारी खेलमा टस हारेर अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?