प्रमोद खरेलको मर्मस्पर्शी गीत ‘आमा तिमी नहुँदा’ (भिडियो)

काठमाडाैँ- गायक प्रमोद खरेलको मर्मस्पर्शी गीत ‘आमा तिमी नहुँदा’ सार्वजनिक गरिएको छ ।

मातातीर्थ औंसीको अवसरमा सोमवार सार्वजनिक भएको गीतमा अनिता खड्काको शब्द तथा राजु सिंहको सङ्गीत समावेश छ ।

म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतले आमाको महिमा र गाथाबारे वर्णन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?