‘फूलको आफ्नै कथा छ’ गीत सार्वजनिक

काठमाडौँ– गायक रामकृष्ण ढकालको नयाँ सांगीतिक कोशेली ‘फूलको आफ्नै कथा छ’ सार्वजनिक भएको छ । विश्व सांगीगित दिवसको अवसरमा शुक्रबार भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार मणि भट्टराईको शब्द रचना रहेको छ ।

बिबि अनुरागीको म्युजिक तथा एरेन्ज रहेको गीतमा गायक ढकाल स्वयम फिचर्ड छन् । यस गीतको भिडिओको छायांकन भने अमेरिकामा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?