फेसबुक,इन्स्टाग्राम पुन: चल्यो

काठमाडौँ – विश्वभर एक्कासी बन्द भएका मेटा प्लेटफर्म अन्तर्गतका फेसबुक, ईन्स्टाग्राम पुन: सुचारू भएका छन् ।

नेपाली समय करिब ९ बजेदेखि डाउन भएर नचलेका मेटा प्लेटफर्महरू करिब १ घण्टापछि पुन सञ्चालनमा आएको हो ।

ति प्लेटफर्महरु विश्वभर डाउन भएका थिए । यद्यपी मेटाले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन । अन्तरास्ट्रिय समाचार माध्यम अनुसार मेटा लगायत गुगल र युट्युबसम्म केही समयका लागि बन्द भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?