वर्षा राउतको सुन्दरता

जोयनेपाल
0
Shares

नायिका वर्षा राउत फिल्म ‘महाजात्रा’ मार्फत दर्शकमाझ आउँदैछिन् । पछिल्लो समयकी लोकप्रिय अभिनेत्री वर्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छिन् । उनले ६ माया छपक्कै, जात्रै जात्रा, दाल भात तरकारी, मिस्टर झोले लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

उनको सुन्दरताको सामाजिक सञ्जालमा चर्चा हुने गर्छ । अभिनेता संजोग कोइरालासँग बिहे गरेकी वर्षा केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।