सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुने

काठमाडौँ– कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘पूर्णविराम’ मञ्चन हुने भएको छ ।

असार १७ गतेदेखि २९ गतेसम्म मञ्चन हुने नाटकलाई लेखन सुरज पराजुलीले लेखेका हुन् ।

नाटकको परिकल्पना तथा निर्देशन भने आरुष मगरले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?