हरि गिरी विमर्शीको ‘भेटम माया एक दिन’ (भिडियो)

काठमाडौँ– गायक हरि गिरी विमर्शीको गीत ‘भेटम माया एक दिन’ सार्वजनिक भएको छ ।

मङ्गलबार सार्वजनिक भएको गीतमा विमर्शी र पूर्णकला बिसीको स्वर समावेश छ । गीतमा विमर्शीकै रचना र सङ्गीत रहेको छ । सङ्गीत संयोजन भने कृष्ण केसीले गरेका छन् ।

गीतको भिडियोको निर्देशनमा विशाल घिमिरे, सम्पादनमा अमृत चापागाईं र छायांकनमा अजय रेग्मी छन् । भिडियोमा शिशिर पौडेल, तेजश रेग्मी र विपना चुनराको अभिनय देख्न सकिन्छ ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?