जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण

काठमाडौँ – राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डि वाइल्ड नियुक्त भएका छन ।

नव नियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्ति पत्र हस्तान्तरण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?