जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोवार

काठमाडौँ-सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको एक लाख ९० हजार छ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार सात सय रुपौयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?