जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट संघ ‘क्यान’ ले त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ ।

यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ । लिग-२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?