जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अन्नपूर्ण केबलकारले ल्यायो ‘भ्यालेनटाइन्स डे’ अफर, एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा

काठमाडौं – अन्नपूर्ण केबलकार प्रा.लि.ले मायालु जोडीका लागी ‘भ्यालेनटाइन्स डे’ को अवसरमा विशेष अफर ल्याएको छ ।

कम्पनीले ग्राहकलाई लक्षित गर्दै ‘भ्यालेनटाइन्स डे’ मा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने अफर ल्याएको हो ।

यस अफर अन्तर्गत जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

यो अफर नेपाली नागरिकहरूका लागि मात्र लागू हुने छ । कम्पनीले यसअघि पनि विभिन्न अफर ल्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?