जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौँ- त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग दोस्रो पटक प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा तीन सुपर ओभरसम्म पुगेको ऐतिहासिक खेलमा नेपाल पराजित भएको थियो।

नेदरल्यान्ड्सले तीन खेलमा दुई जित निकाल्दै चार अंक बनाएको छ भने नेपालले दुई खेलमा एक जितसहित दुई अंक जोडेको छ।

घाइते सोमपाल, गुल्सन र नन्दनको स्थानमा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमदले अवसर पाएका छन्।नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो खेल आज साँझ ७:४५ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?