जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो। आज (सोमबार) सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम रहेको छ।आइतबार पनि सुन यहीँ मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ। आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज दुई हजार एक सय ७० रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?