जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना

काठमाडौँ – बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् ।

उनलाई शनीबार कोलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार उनको छातीमा समस्या देखिएको छ ।

यद्यपि उनलाई के भएको हो भनेर अहिलेसम्म अस्पतालले कुनै जानकारी गराएको छैन । ७३ वर्षीय चक्रवर्तीको स्वास्थ्यस्थितिबारे परिवारले पनि कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?