जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज सुनको मूल्य कति छ ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ९३ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मुल्य स्थिर रहेको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?