जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज कतिले बढ्यो ?

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।

आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १ सयले वृद्धि भएको छ । मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ९५ हजार ५ सय रहेको थियो । आज मूल्य वृद्धि भइ १ लाख ९७ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । हिजो प्रतितोला चाँदीको मूल्य २ हजार ३ सय २० रहेको थियो । आज मूल्य वृद्धि भइ तोलामा २ हजार ३ सय ५० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?