जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

किर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतीको काम धमाधम

काठमाडौँ – किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान अहिले नेपालको खेल संरचनाको नयाँ अनुहार बनेको छ। विस्तृत सुधार कार्यहरू अन्तर्गत मैदानलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यसहित ठूलो पुनर्निर्माण भइरहेको छ।

अहिले किर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतीको काम धमाधम भइरहेको छ । निर्माणको ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको किर्तिपुरस्थित क्रिकेट मैदानमा दैनिक दुई लाख हर्जना तिरेर निर्माण कम्पनिले काम निरन्तर गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?