जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा १० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ। बुधबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँले वृद्धि भई २ हजार ३१५ रुपैयाँमा पुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?