जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विष्णु माझीको नयाँ तिज गीत ‘म त नराउरी’ सार्वजनिक

काठमाडौं- लोकप्रिय गायिका विष्णु माझीको नयाँ तिज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ।

सपना म्युजिक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको थियो।

गीतका शब्द र संगीत विष्णु माझीका पति सुन्दरमणी अधिकारीले दिएका हुन्। यसमा छोरीको पीडा, लैंगिक विभेद, ग्रामीण भेगका महिलाको जीवन, सपना, संघर्ष र जिम्मेवारीलाई मार्मिक तरिकाले चित्रण गरिएको छ।

भिडिओमा प्रमुख मोडेलको रूपमा ललिता पौडेल देखिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?