जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नयाँ गीत ‘गलबन्दी चिनो’ युट्युबमा रिलिज

काठमाडौँ – ‘गलबन्दी चिनो’ शीर्षकको नयाँ गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको छ। आङ्ला म्युजिक नामक च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा गायिका पाल्मु शेर्पा र गायक अङ्गला छिरी शेर्पाको स्वर रहेको छ।

गीतका शब्द स्वयं गायिका पाल्मु शेर्पाले लेखेकी हुन् भने संगीत प्रकाश लामाले भरेका छन्। सार्वजनिक गरिएको भिडियोमा दाबा मिङमार शेर्पा, डेभिट शेर्पा, पेमा शेर्पा, माया शेर्पा र फुर्पा यान्जी शेर्पा फिचर्ड छन्। गायिका पाल्मु यसअघि पनि बजारमा दर्जनौँ गीत तथा म्युजिक भिडियो प्रस्तुत गरिसकेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?