जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ वृद्धि भएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ, जबकि बिहीबार यो मूल्य तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ थियो।

यसैबीच चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। बिहीबार तोलामा २ हजार २९० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?