जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनको मूल्य तिन सयले बढेको छ।

आज सुनको मूल्य तोलमा ३ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९९ हजार निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य १५ ले घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य  दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ।

हिजो मङ्गलबार एक तोला सुन रु एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा क्रयविक्रय भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?