जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्य बढ्यो

काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला १ लाख ९९ हजारमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार प्रतितोला १० रुपैयाँले बढेको छ। यससँगै चाँदीको मूल्य २३५५ रुपैयाँमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?