जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्य बढ्यो

काठमाडौं। आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेर २ लाख १६ हजार कायम भएको हो। बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोमा थियो।

त्यस्तै, चाँदीको भाउ तोलामा ६० रूपैयाँले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य २ हजार ५८० रुपैयाँ पुगेको छ । हिजो एक तोला चाँदीको मूल्य २ हजार ५२० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?