जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

सिटीले नापोलीलाई २–० ले पराजित गरेको हो। सिटीको जितमा एर्लिङ हालान्ड र जेरेमी डोकुले एक-एक गोल गरे। हालान्डले ५८औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए भने डोकुले ६५औं मिनेटमा दोस्रो गोल गरे।

यस खेलमा नापोलीका खेलाडी जियोभानी डि लोरेन्जोले २१औं मिनेटमा नै रातो कार्ड पाएका थिए। जसका कारण नापोली बाँकी समय १० खेलाडीमा सीमित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?