जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढेर २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो । हिजो सुन २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा एकैपटक ३० रुपैयाँले बढेर २ हजार ६८० रुपैयाँ पुगको छ। यो हालसम्मकै उच्च मूल्य हो। हिजो चाँदी प्रतितोला २६ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?