जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा १ हजार ७०० रुपैयाँले घटेर २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा २ हजार ६८५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?