जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौँ। नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यले नयाँ किर्तीमानी बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?