जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एट्लेटिको मड्रिडको सहज जित

काठमाडौं। स्पेनिस ला लिगाअन्तर्गत एट्लेटिको म्याड्रिडले रियल बेटिसलाई २-० गोलअन्तरले पराजित गरेको छ।

एटलेटिको म्याड्रिडको जितमा गिउलियानो सिमोने र एलेक्स बाएनाले एक एक गोल गरेका थिए।

खेलको सुरुवाती तेस्रो मिनेटमै जुलियानो सिमेओनेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एलेक्स बीएनाले अर्को गोल थप्दै एट्लेटिकोको जित सुनिश्चित गरे।

यो जितपछि एटलेटिको म्याड्रिडको १० खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ। त्यसैगरी रियल बेटिसको १० खेलमा १६ अंक रहेको छ हाल छैटौं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?