जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यप्रति तोलामा ६०० रुपैयाँ बढेर २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ।  यसअघि बिहीबार सुन तोलामा ६ सय रूपैयाँले बढेर २ लाख ३७ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार २० रुपैयाँ कायम भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?