जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रमोदको ‘मार्‍यौ तिमीले’ मा जेनेलिया (भिडियो)

काठमाडौँ– प्रमोद खरेलको स्वर रहेको म्युजिक भिडियो ‘मार्‍यौ तिमीले’ सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा जेनेलिया श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा जेनेलियाले प्रेमिकाको भूमिका निभाएकी छिन् भने दीपेन्द्र राज गिरीले प्रेमीको भूमिका निभाएका छन् ।

सो गीतमा सिडी विजय अधिकारीको कम्पोज छ भने रमेश लुइँटेलले शब्द उनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?