जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टिकटक हुँदै म्युजिक भिडियोमा जमेकी मिस पवि

जोयनेपाल
0
Shares

मिस पविका नाममा चर्चित टिकटकर पवित्रा साँकी यतिबेला मोडलिङ क्षेत्रकी व्यस्त मोडल हुन् । डडेलधुराका उनले टिकटकबाट नै चर्चा कमाएकी हुन् ।

डोटेली भाषामा बनाइएका उनका टिकटकललाई धेरैले रुचाएका थिए । अहिले उनी म्युजिक भिडियोतिर व्यस्त छिन् । फिल्म ‘राजमहल’बाट पनि फिल्ममा डेब्यु गर्दै छिन् ।