जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको हो।

बुधबार तोलामा २ लाख ४८ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार घटेर २ लाख ४८ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ६० रूपैयाँले बढेर चाँदी ३ हजार २ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?