जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

इन्दिरा जोशीको भ्यालेन्टाइन विशेष गीत ‘क्यारी भेटुम’ सार्वजनिक

काठमाडौँ– इन्दिरा जोशीको ‘क्यारी भेटुम’ वोलको गीत सार्वजनिक भएको छ ।

रोमान्टिक अनि रमाइलो भिडियोमा आफू स्वयं प्रस्तुत भएकी इन्दिराले यो गीत भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक गरेकी हुन् । 

यो गीत उनको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिने छ । गीतमा इन्दिरा जेशी र गायक राजनराज शिवाकोटीको स्वर रहेको छ । 

राजनराज शिवाकोटीकै संगीत रहेको यस गीतका शब्द राजेन्द्र थापाले  लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?