जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्युट तेरिया मगर

जोयनेपाल
0
Shares

काठमाडौं– भारतीय टिभीबाट प्रसारण हुने चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जितेकी तेरिया चर्चामा आइरहन्छिन् ।

सामाजिक सञ्जालमा पनि उनी निकै व्यस्त रहन्छिन् । आफ्नो दिनचर्यालाई सामाजिक सञ्जालमा शेयर गर्न रुचाउने तेरियाको डान्स मन नपराउने कमै छन् । फ्यानले उनको सुन्दरताको पनि उत्तिकै चर्चा गर्छन् ।