जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘भूल भुलैया ३’ मा विद्या बालनले पनि अभिनय गर्ने

काठमाडौं- हिन्दी फिल्म ‘भूल भुलैया ३’ मा विद्या बालनले पनि अभिनय गर्ने भएकी छिन् । कार्तिक आर्यनले यस फिल्ममा विद्या बालनको प्रवेश पुष्टि गरेका हुन् ।

अनीस बज्मीको फिल्म ‘भूल भुलैया ३’ को स्टारकास्ट फाइनल भएको छ । यो फिल्म २०२४ को दिवालीमा रिलिजको लागि पनि तयार छ ।

गत १२ फेब्रुअरी अर्थात हिजो कार्तिक आर्यनले आफ्नो आगामी फिल्म भुल भुलैया ३ को रिलिज मितिको जानकारी दिएका छन् । चलचित्र  ‘भुल भुलैया ३’ यस वर्ष दीपावलीको अवसरमा विश्वभरका सिनेमाघरमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?