जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एसीसी महिला प्रिमियर कपमा नेपालको जीत कुवेत ८ विकेटले पराजित

काठमाडौं- एसीसी महिला प्रिमियर कपमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेशियामा जारी प्रतियोगितामा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनायो । नेपालकी सीता रानामगरले ह्याट्रिक लिइन् । खराब मौसमका कारण नेपालले १२ ओभरमा ५० रनको नयाँ लक्ष्य पायो ।

उक्त लक्ष्य नेपालले ६ ओभर ५ बलमा २ विकेट गुमाउँदै भेट्टायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?