जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सांगीतिक फाँटमा फुलेकी समीक्षा

जोयनेपाल
0
Shares

नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका समिक्षा अधिकारीका लोक तथा आधुनिक अधिकांश गीतहरुलाई संगीतप्रेमीहरुले रुचाएका छन् ।

१४ वर्षकै उमेरमा फिल्म ‘नाई नभन्नू ल ५’ मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर उनले नेपाली संगीत क्षेत्रमा औपचारिक रुपमा पाइला चालेकी थिइन् । हाल उनी गीत रेकर्डिङ र स्टेज कार्यक्रमहरुमा व्यस्त छिन् ।