जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रभास अभिनीत फिल्म ‘सलार’ यसै हप्ता ओटीटी प्लेटफर्ममा हेर्न पाइने

काठमाडौँ– भारतीय सुपरस्टार प्रभासको ‘सलार’ फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको छ । 

भारतीय मिडियाहरूका अनुसार यो फिल्मले भारतमा मात्र नभई देश बाहिरका दर्शकहरूको पनि राम्रो साथ पाएको छ । 

यसैबीच सलार यहीँ १६ फेब्रुअरीमा ओटीटी प्लेटफर्म मा रिलिज हुने भएको छ । यसअघि यो फिल्म धेरै भाषामा नेटफ्लिक्समा सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?