जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हिम्मतवाली सीताकाे सुन्दरता

जोयनेपाल
0
Shares

चितवन मेघौलीकी सीता सुवेदी शास्त्रीय नृत्यांगनाका रुपमा परिचित छिन् ।

उनले १२ वर्षकै उमेरमा क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन् । एउटै खुट्टा कत्थक नृत्य गर्ने उनी पछिल्लो समय मोडलका रुपमा समेत चिनिन्छिन् । हालै उनले ‘मिसेस नेपाल इन्टरनेशनल २०२३’ को उपाधि हात पारेकी थिइन् ।