जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले नामिबियालाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नेपालले नामिबियालाई १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा ४१ ओभर १ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ३२ रन बनाउन सक्यो । खेलमा भीम सार्कीले ४४ रन बनाए ।

त्यसैगरी गुल्शन झाले २१ रन जोडे । नेपालका ६ ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । नामिबियाका गेहार्ड एरास्मसले ५ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?