जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं – नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार १४.४६ अंकले घटेको सेयर बजार २०६२.०३ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ७९ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?