जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कलाकार जीवन भट्टराईको छोटो कविता

मलाई यी कान भएका भित्ताहरुसँग
कुनै डर छैन
तिमी नजिक न आए हुन्छ मेरो
आज म ठूलो स्वर मै भन्छु
तिम्रो र मेरो बीचको एक असमानता
तिमी मलाई देख्दा पनि बोलाउँदिनौ
म चाहिँ तिमीलाई
नदेख्दा पनि बोलाइरहेको हुन्छु
अरु सङ्गै सही
तिमी हाँसिरहेकी त थियौ
थुक्क मलाई!
तिमी हाँसेको पनि हेर्न सकिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?