जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

कुर्तामा सुन्दर देखिएकी अदिती (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली फिल्म ‘कृ’बाट रजतपटमा डेब्यु गरेकी थिइन् ।

‘कृ’ मा अभिनेता अनमोल केसीसँगको अदितीको जोडीलाई निकै मन पराइएको थियो ।

सामाजिक सञ्जालमा उनको सुन्दरताको चर्चा हुने गर्छ । उनलाई फ्यानहरूले पनि पछ्याइरहेका हुन्छन् ।

बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

सूचना प्रविधिमा स्नातक गरेकी बुढाथोकी झापा दमककी हुन् ।